Sunday, November 2, 2025

रौतहटमा जग्गा विवादका कारण झडप,एक जना गम्भीर घाईते:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर –२ शीतलपुरमा दुई पक्षबीच भएको झडपमा शंकर साह बानियाँ गम्भीर घाइते भएका छन् ।
एक प्रत्यक्ष दर्शी स्थानीयका अनुसार जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच वादविवाद हुँदै कुटाकुटसम्म पुगेको थियो । सामान्य विवादकै क्रममा अवस्था नियन्त्रणबाहिर गएपछि झडप भएको र त्यसक्रममा शंकर साह गम्भीर घाइते भएका थिए।
घाइते साहलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीयले बताएकाका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles