

शुभ दिपावली पर्व र महापर्व छठ पूजा नजिकिँदै ज्यादा पर्सा जिल्लाका वीरगन्जको घण्टाघर क्षेत्रमा माटोका दियो, र कलश तथा अन्य पूजाका सामग्रीहरूको बिक्री वितरण सुरु भएको जनाइएको छ ।
बजारमा चहलपहल पनि बढ्दै गर्दा व्यापारी र क्रेताबीचको रौनकले पर्वको माहोल झल्काएको देखिन्छ ।