Tuesday, October 14, 2025

नेपाली सेनाले गराएको सैन्य आधार तालिम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,१०२ जना पुरुष तथा ३४९ जना महिला गरी कुल २,४५१ जना सैन्यहरू दीक्षित भएका छन् ।
(NepaliArmy)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles