



पर्सा जिल्लाको सुन व्यवसायको घरमा सशस्त्र प्रहरी र राजश्व विभागले छापा मारेपछि पर्साका महानगरको सुनचाँदी व्यवसायी संघको कार्यालय अगाडि तनावपूर्ण अवस्था रहेको थियो ।
वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ।