Saturday, October 18, 2025

जेनजी आन्दोलनमा दाङ अदालत जोगाएकी सहायक हवल्दार संगीतालाई विशेष बढुवा भएकी छन् ।

ताजा / भरखरै प्राप्त


जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई आगजनी र तोडफोडबाट जोगाएकी सहायक हवल्दार संगीता अधिकारीलाई विशेष बढुवा गरिएको छ। प्रहरी दिवसको अवसरमा उनको योगदानको कदर गर्दै,प्रहरी प्रमुख (आईजीपी) खापुङले दर्ज्यानी चिन्ह लगाइदिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles