Friday, October 17, 2025

ठुलो आवाज बनाइएका मोटरसाइकल २००,वटा प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

ठुलो आवाज बनाएर बाटोमा कुदाईरहेका मोटरसाइकल र मोटरसाईकलको विभिन्न पार्टपुर्जाहरु फेरी स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गरी समाजमा शान्ति सु-व्यवस्था खलल पार्ने २०० वटा मोटरसाईकलहरू काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट र जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा १०४ वटा मोटरसाईकलहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles