Saturday, October 18, 2025

चितवन जिल्लाको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ गाईघाटमा सवारीसाधनहरु बस ट्रक माइक्रोबस एक आपसमा ठोक्किएका छन ।

ताजा / भरखरै प्राप्त

बिहान ७ः१५ बजेको समयमा सवारीसाधन एक आपसमा ठक्कर खाएको र घटनाको थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles