मोटरसाइकलको ठुलो आवाज निकाल्नेहरु माथि ट्राफिक प्रहरीको कडा प्रहार ।
हिजो र आज गरेर काठमाण्डौमा फेरि Modified, ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ भने मेट्रो ट्राफिक प्रमुख नवराज अधिकारीले तिहार लगत्तै लेन मिच्ने, फोन चलाउँदै गाडी/बाइक चलाउने, ओभर स्पीड चलाउनेहरू लाई पनि कडा निगरानी गर्ने योजना बनाउँदै छन् ।