


काठमाडौँ प्रहरीद्वारा काठमाडौंका विभिन्न स्थानमा मापसे चेकिङलाई फेरि निरन्तरता जेन-जी आन्दोलनमा ठूलो क्षति व्यहोरेको नेपाल प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गतिविधि रोक्न चेकजाँच थालेको छ ।
तिहारको आएसँगै प्रहरीले काठमाडौंका विभिन्न स्थानमा मापसे चेकिङलाई फेरि निरन्तरता दिएको हो ।