बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ को मुसहर्वा फिल्डमा शुभ दिपालवलि पावन अवसरमा अध्यक्ष रामानन्द पालको अध्यक्षतामा कुस्ती दँगल सुरु भएको छ।
दँगलमा अथितिको रुपमा बिश्नामपुर गापा पुर्व गापा अध्यक्ष अमिरी पाल र गापा अध्यक्ष प्रत्यासी मदन यादव र समाज सेवि अजय प्रजापती नेकपा एमाले मधेस प्रदेश सदस्य धर्मदेव यादव लगायतका उपस्थित रहेको थियो ।