Saturday, October 25, 2025

माइतीघर प्रदर्शन गर्ने पुगेका जेनजी युनाइटेडका ५०जना प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेन-जी युनाइटेडका सदस्य हरु आज माइतिघर मा प्रदर्शन को लागी पुगेका थिय उनिहरुले जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगे पछि उनीहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles