Tuesday, October 28, 2025

प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी)भवन पुनःनिर्माण भयो:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनमा भैसीपाटीको भवनमा आगजनी तथा तोडफोड भई जिर्ण भएकोमा स्थानीय नागरिकद्वारा उक्त भवन निर्माण भएको छ ।
निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles