थारू समुदायमा डेहरी घरको अभिन्न अंग मानिन्छ । डेहरी माटो, गोबर र पराल मिसाएर बनाइने ठूलो भाँडो हो, जसमा धान, गहुँ, मकैजस्ता अन्नहरू भण्डारण गरिन्छ । यसलाई सामान्यतया घरभित्र, सुक्खा र चिस्यान नलाग्ने स्थानमा राखिन्छ । तस्बिरः इन्द्राकुमारी केसी÷रासस ।


