Wednesday, October 29, 2025

राैतहट क्षेत्र नं दुईका पुर्व सांसद पुर्वमन्त्री आलमको उपचार हुदै:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफ्ताब आलम गम्भीर बिरामी भएका छन् । मुटुमा समस्या देखिएपछि हिजो मंगलबार उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको जानकारी भएको छ । अस्पतालका स्रोत अनुसार उनको मिर्गौला फेल भएको र अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।
अस्पतालका चिकित्सकका अनुसार आलमको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ र निरन्तर निगरानीमा राखिएको आफन्तले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles