



पर्साका बिरगंज महानगरपालिकामा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ ।
यस अवसरमा प्रमुख अतिथि नगरप्रमुख सिंह रहेका थिए ।
पर्साका बिरगंज महानगरपालिका–२४ (ICP जाने टर्निङ) मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको बृहत् वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । वर्षाको झरीबीच पनि सहभागीहरू वर्षामा भिज्दै–हसिँदै “स्वच्छ र हराभरा वीरगञ्ज” बनाउने प्रणसहित वृक्षारोपणमा जुटेका छन् ।
कार्यक्रम वीरगञ्ज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगञ्ज, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त आयोजनामा सम्पन्न भएको छ । कार्यक्रम करिब ११५ जनाको उपस्थितिमा आज सफलतापूर्वक सम्पन्न गरिएको छ ।
यो वृक्षारोपण कार्यक्रमा
प्रमुख अतिथिमा बिरगंजका नगर प्रमुख राजेश मान सिँह,
वीरगन्ज पर्साका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)शान्तिराज कोइरालाज्यू
नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्ज पर्साका डिएसपी ,मिनाज्यू
भारतका महावाणिज्य दूतावासका प्रमुखज्यू,
पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराजपाठकज्यू जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका मनिष कुमार दासज्यु, सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) सूरजकार्की गुल्म अलाै,
बिओपी,सिर्सिया वीरगञ्ज पर्सा, प्रहरी निरिक्षक युवराज कटवाल ज्यू जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रहरी निरिक्षक बिक्रम सुबेदी,वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरिक्षक नविन थापा मगर वडा प्रहरी कार्यालय श्री पुरवीरगन्ज पर्सा। सशस्त्र प्रहरी निरिक्षक:- हेमन्त सिंह, बिओपी ड्राइपोर्ट सिर्सिया प्रहरी वरिष्ठ नायव निरीक्षक गुणनिधि खकुरेल,
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रहरी वरिष्ठ प्रहरी नायव निरीक्षक श्याम प्रसाद यादव, प्रहरी चौकीसिर्सिया, वीरगञ्ज सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव सापकाेटा, ड्राइपोर्ट सिर्सिया वीरगन्ज पर्साका। संजय शर्मा,ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष,मुरली जलान, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सचिव, रतन टेमानी, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य त्रिलोक चन्द दारुका, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य, चन्द्र अग्रवाल ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य, तप्रहरी वरिष्ठ हवल्दार प्रेम राम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज पर्सा, (नेपाल )


