

आज हरिबोधिनी एकादशी घरमा रोपीयो तुलसीलाई तुलसी र दामोदरसँग विवाह गरिदैँ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले भगवान विष्षणु प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विषेश पुजा गर्दैछन् ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । आषाढ शुक्ल एकादशीको दिन (तुलसी रोप्ने दिन) क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको बताइन्छ ।
“तुलसी विवाह”को, हार्दिक शुभ-कामना ।


