Monday, November 3, 2025

पर्साका आसवारीमा भलिबाैल टुना टुर्नामेट सिंगासनद्वारा उद्धाटन:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको धोबीनी गाउँपालिका-२ आसवारिमा धोबीनी गाउँपालिका र बजरंग युवा कल्ब आसवारीको आयोजनामा मेयर कप भलिबल टुर्नामेनटको पूर्व मन्त्री-उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले गरेका छन् उद्घाटन,भलिबल खेलको उद्घाटन कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान,वडा अध्यक्ष अबास मियाँ, मनाउर अहमद, देवेन्द्र प्रसाद कुर्मी लगाएत स्थानीयहरुको सहभागी रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles