Wednesday, November 5, 2025

सुनसरीको भोक्रहामा मस्जिदको शिलान्यास कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

सुनसरी जिल्लाको भोक्रहा नरसिंह गाउँपालिका, वार्ड नं. ६ मोडेल चोकस्थित मस्जिदको शिलान्यास भएको छ । महापवित्र कार्यमा सहभागी हुन भएकाहरु अत्यन्तै खुशी मनाएका छन् ।
यस शुभ कार्यको पूर्ण सफलताको लागि मुस्लिम समुदायले हार्दिक शुभकामना पनि व्यक्त गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles