


नेपाल सरकार मन्त्रिपरिषद् बैठकले, २०८२/०७/२७ गतेबाट लागु हुने गरी उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा उपत्यका प्रहरी कार्यालयका डिआईजी, एसएसपी लगायत प्रहरी कर्मचारीहरुद्वारा वधाई तथा शुभकामना सहित विदाई गरिएको छ ।


