

प्रशिक्षक निरीक्षक सुनिल पनेरुको कुशल नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयका १४ जना प्रहरी कर्मचारिहरूको सहभागितामा भिड नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न भएको छ । यस अभ्यासबाट सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरी संगठन निरन्तर तयार,रहेको पर्सा प्रहरीले जनाइएको छ ।


