Saturday, May 2, 2026

एसएसपी रामकुमार चौधरी डिआइजीमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।आज बसेको बढुवा समितिको बैठकले चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।हाल उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।
उनी प्राविधिक समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles