



नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग (कर्मचारी प्रशासन शाखा ) नक्ससाल काठमाण्डौको च.नं. २८१७ मिति २०८२।०६।२८ गतेको पत्र आदेशले यस कार्यालयमा हाजिर हुन आउनु भएका यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रतिमा कार्कीज्यूलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।


