


नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्शाल काठमाण्डौको मिति २०८२।०६।२८ गतेको पत्रादेशानुसार इलाका प्रहरी कार्यालय गरुडा, रौतहट सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक रोहित कुमार शर्मालाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवबाट शुभकामना सम्बोधन सहित मायाको चिनो प्रदान गर्नु भई फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।


