Thursday, November 20, 2025

प्रशिक्षार्थी दरबन्दी भएका ८२० प्रहरी जवानहरुको सरुवा :-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रशिक्षार्थी दरबन्दी भएका ८२० जना जवानहरुको सरुवा भएको जनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरेको जनाएको छ ।
उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles