Sunday, November 23, 2025

धनुषाको नक्टाझिजमा कारले साइकलमा ठक्कर दिँदा महिलाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको नक्टाझिजमा तीव्र गतिकाे कारले वृद्व सवार साइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ, भने एक जना पुरुष गम्भीर घाइते भएकको स्थानीयले बताएका छन् । कार चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बताउँछन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles