

विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो ।
एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेएर सहिदलाई ‘आ’तंककारी’ मान्ने को हातमा नै र’गत छ भनेर देखाउँन खोजेका छन् ।
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो ।
एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेएर सहिदलाई ‘आ’तंककारी’ मान्ने को हातमा नै र’गत छ भनेर देखाउँन खोजेका छन् ।
विराटनगर विमानस्थलमा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ। सुनसरी जाँदै गरेका बस्नेत चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका थिए। प्रहरीको तत्काल नियन्त्रणपछि अप्रित कुवँर र सञ्जोग गौतम पक्राउ परेका छन्। उनीहरूले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाको न्यायका लागि सांकेतिक विरोधस्वरूप मसी छ्यापेको दाबी गरेका छन्। बस्नेत सुरक्षित रूपमा आफ्नो गन्तव्यतिर प्रस्थान गरेका छन् ।


