Tuesday, November 25, 2025

इलाका प्रहरी कार्यालय सुनवलद्वारा दुई जना चोर पक्राउ:-

ताजा / भरखरै प्राप्त

बिगत केही समयअगाडि रमुवापुर माध्यमिक बिद्यालयको विभिन्न कोठाहरुको ताला फुटाई बिद्यालयको ल्यापटप, दान पेटिका फुटाइ सो मा भएको रकम लगायत सामाग्री र सुनवल ०४ लक्ष्मी पथमा भएको मोटरसाईकल चोरी कार्यमा संग्लन २ जनालाइ चोरी गरी लगेका सामान र चोरी कार्यमा प्रयोग गरिने साधनहरु सहित नियन्त्रणमा लाई चोरी सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको व्यहोरा जानकारी गराइन्छ ।
साथै कुनै पनि अस्वभाविक कृयाकलाप भयमा वा देखियमा यस कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
इ प्र का सुनवल : ९८५१२९१६०० वा १०० वा ९८५१२४६८०५ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles