Thursday, November 27, 2025

प्रहरी बरिस्ठ उपरीक्षक एसएसपी सिलवालद्वारा निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा,काभ्रेका कार्यालय प्रमुख प्र.ब.उ. विनोद सिलवाल गण परिसरमा पाल्नु भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुर यस गण र बागमती प्रदेश प्रहरी कार्यालय समारोह व्यवस्थापन हेटौडा संगित गुल्मको सम्पूर्ण शाखाहरु,मेश व्यारेक, कोत गारद लगायत सम्पुर्ण परिसरको स्थलगत निरीक्षण गरी यस गणमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक विभागिय निति-निर्देशन सम्बोधन गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles