Tuesday, December 2, 2025

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय:-

ताजा / भरखरै प्राप्त

शहीद परिवारलाई फोटोसहित परिचयपत्र उपलब्ध गराइने सरकारको निर्णय भएको छ ।

सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles