मधेश प्रदेशसभा बैठक सुरू भएको बताइएको छ । अहिले मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई विश्वासको मत दिन मागसहित सम्बोधन गरिरहेका छन् ।
यादवको सम्बोधन सुरू हुनासाथ विपक्षी गठबन्धन सात दलका ७३ सांसद भने बाहिरिएका छन् ।
सदनमा एमालेका सांसदहरू मात्र सहभागी भएका छन् ।


