जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डीएसपी गाैतमलाई कारबाहीको सिफारिस भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सशस्त्र प्रहरी सुरक्षा बेसका तत्कालीन सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ ।


