Sunday, February 1, 2026

भौतिक पूर्वाधार यातायात मन्त्री कुलमान घिसिङको भव्य स्वागत:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाकाे सिमरा विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको स्थानीयद्वारा भव्य स्वागत भएको छ ।

कुलमान घीसिंगज्यूलाई पर्साको बीरगंजमा स्वागत गरिएको छ , ऊर्जा,जलश्रोत तथा सिंचाई मंत्री एवं उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घीसिंगज्यू आज पर्साका बीरगंजको भिस्वा होटलमा । बीरगंजका Gen Z युवाहरुले भव्यतका साथ मंत्री ज्यूको स्वागत गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles