Sunday, February 1, 2026

निर्वाचन आयोगद्वारा सशस्त्रका डीएसपी सुरेश कोइराला सम्मानित:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनका क्रममा निर्वाचन आयोगलाई क्षतिबाट जोगाउने सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)सुरेश कोइरालालाई निर्वाचन आयोगले सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल बाघभैरब गुल्म काठमाडौंलाई आयोगले सम्मान गरेको गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles