





एनपीएल सिजन २: कुन खेलाडीले के जिते ?
१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी
घोषित, पाए ओमोडा कार
२. लुम्बिनी लायन्सका शेर मल्ल बने प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी, पाए
पल्सर बाइक
३. लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, पाए ५
लाख पुरस्कार
४. विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने बने प्रतियोगिताको उत्कृष्ट बलर, पाए
पल्सर बाइक
५. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित, पाए पल्सर बाइक ।


