Thursday, February 26, 2026

नेकपा एमाले पार्टीको निर्वाचन तालिका सार्वजनिक:-

ताजा / भरखरै प्राप्त

नेकपा एमाले पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको जनाइएको छ ।

केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, २९ गते विहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध सुधारको समय तय भएको छ ।

त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles