Thursday, February 26, 2026

एआईको प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको आयोजनामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग सम्बन्धी एकदिने तालिम वीरगन्ज स्थित नगर सभा गृहमा कार्यक्रम आयोजना हुने भएको जनाइएको छ।
मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको पहलमा आयोजना हुन लागेको उक्त तालिम कार्यक्रममा पत्रकारिता तथा सञ्चार क्षेत्रमा एआईको प्रयोग, यसको सम्भावना, चुनौती तथा व्यावहारिक उपयोगका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छन् । तालिम कार्यक्रम नेपाल पत्रकार महासंघ, पर्सा शाखा को समन्वयमा सञ्चालन हुन लागेको हो। आमसञ्चार प्राधिकरण, मधेश प्रदेश, जनकपुरधामले आयोजना गरेको उक्त तालिमले सञ्चारकर्मी तथा सरोकारवालालाई प्रविधिमैत्री बनाउँदै आधुनिक पत्रकारितामा एआईको प्रभावकारी प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरको अध्यक्ष जितेन्द्र खड्का जयुसग आचार संहिता बारेमा जानकारी लिदै छाैँ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles