

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका खगेन्द्र प्रसाद हात्ती र रूद्रकली नामका दुई हात्तीलाई आज बिदाइ गरेर चार्टर हवाई जहाजमा कतार देशमा लगिने भएको जनाइएको छ ।
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको बताएको छ।


