Thursday, February 26, 2026

नेपालबाट कतार लादै खगेन्द्र प्रसाद र रुद्र कलि नामको दुई हात्ती:-

ताजा / भरखरै प्राप्त

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार कार्गो विमान नेपालबाट दुई वटा हात्ती लैजान रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार दिउँसो आइपुगेको कतार एयरवेजको कार्गो चार्टर विमान ।

हाम्रो नेपालले कतारलाई उपहारस्वरूप दिएका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई कतार एयरवेजको कार्गो विमानमा रुपन्देहीको भैरहवास्थित अन्तराष्ट्रिय विमानस्थलमा लोड गरिदै गरेको तस्बिर।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles