Sunday, February 1, 2026

यस्तो चिसोमा रातको लामो समयसम्म कर्तव्य पालन गर्दै ट्राफिक प्रहरी:-

ताजा / भरखरै प्राप्त

चिसो रात,लामो समयको ड्युटी र निरन्तर सतर्कता। न त मौसमले साथ दिन्छ, न त थकानले छु’ट। जनताको सुरक्षा सुनिश्चित गर्न प्रहरी आफ्ना व्यक्तिगत समस्या र शारीरिक पी’डा बिर्सेर जिम्मे’वारीमा खटिएका हुन्छन् ” नेपाल प्रहरी ।

समाज शान्त देखिनु नै प्रहरीको मौन मेहनतको परिणाम हो, तर यो शान्तिको मूल्य सामान्य दिनमै प्रहरीको पसिना, समय र स्वास्थ्यले तिर्नुपरेको हुन्छ, कसैले देखदैनन् ।

प्रहरीको पीडा न नारामा हुन्छ, न समाचारमा, आउ छन् , तर हरेक सुरक्षित दिनको पछाडि उनीहरूको निरन्तर बलिदान लुकेको देखिन्छ ।
हाम्रो देशको नेपाल प्रहरी । सलाम छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles