Sunday, February 1, 2026

धरानमा अवैध लागु औषध गाजासहित कार प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका जिल्लाहरुमा दैनिकजसो गाजा तस्कर पक्राउ परे पनि लागुऔषध तस्करी नियन्त्रण हुन सकेको छैन।

यसै क्रममा हिजो बिहीबार सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–६ स्थित चोकटी क्षेत्रमा इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणमा लागुऔषध गाँजासहिदको कार पनि बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीहरु तस्करी नियन्त्रणका लागि निगरानी बढाएको भए पनि तस्करीका घटनाहरू निरन्तर भको छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles