Sunday, February 1, 2026

प्रहरी जवान आधारभूत तालिममा कटारी–५ की अबिता जोशी प्रथम:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी जवानको अधारभूत तालिममा कटारी पाँच की अबिता जोसशी प्रथम बनेकी छन् ।
कटारी नगरपालिका वडा नं. ५ निवासी सन्तोष जोशी र लिला जोशीकी सुपुत्री अबितल जोशीले प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली (सिन्धुली) मा सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिम ६–२०४ औँ समूहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल हुनुभएकाे छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles