




राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ मा रहेको ज्योति डिष्टलरीमा भयानक विस्पोट पछिको दृश्य ।
ताजा अपडेट: स्थानीयद्वारा प्रापत।
राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर नव मा रहेको ज्योती डिस्टलरीमा बोइलर विस्फोट हुदा १ जनाको मृत्यु, भएको छ , भने ६ घाइते भएका छन् ।
स्थानीयले बताउँछन् ।


