Sunday, February 1, 2026

ड्युटीमा खटिएका सुरक्षाकर्मीहरु पनि अस्थायी मतदाता:-

ताजा / भरखरै प्राप्त

फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ। आयोगका अनुसार मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्। त्यस्तै यस्तै, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन्। त्यसलगायत अन्य केही क्षेत्रका व्यक्तिहरु पनि अस्थायी मतदाता हुनेछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles