





चितवन जिल्लाको भरतपुरमा फुटबल खेल सम्पन्न । नेपाल प्रहरीको शिक्षालय भरतपुरको आयोजनामा आपसी एकता र सद्भावका लागि सशस्त्र प्रहरी बल,नेपाल नं. १७ गण हे.क्वा., चितवन र नेपाल प्रहरी शिक्षालय, भरतपुरबीच अन्तर–सुरक्षा निकाय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको जनाइएको छ ।


