Monday, January 5, 2026

लागू औषधसहित दुई भारतिय नागरिक प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

लागु औषध सहित दुई जना भारतिय नागरिक भारतको महराजगंज निवासी राजिब चाैहान र राज राैनियारलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला नवलपरासी सुनवल न.पा.७ सोमाइ टोला स्थित भित्री सडक खण्डबाट इलाका प्रहरी कार्यालय सुनवल र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको सयुक्त प्रहरीको टोलीले मोटरसाइकल रोकेर चेकजाच गर्दा दुई जनाएको साथबाट ३५ पुरिया प्लास्टिक सहित ४४ ग्राम ५४ मिलिग्राम लागू औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ र निजहरुले प्रयोग गरेको भारतीय मोसा समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताउँछन् ।
लागुऔषध सहित पक्राउ परेका व्यक्तिहरु भारतको गोरखपुरका महाराजगन्ज ठुटिबारी बस्ने बर्ष २० राज रौनियारको साथबाट फेला परेको छ, र भारतको ऐ-ऐ बस्नेबर्ष ४२ को रामअक्ष रौनियार बर्ष ४५ को राजिब भन्ने राजु चौहानलाई पक्राउ गरेको नवलपरासी प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles