Sunday, February 1, 2026

मधेश प्रदेशका सांसद बनेका रहबर अन्सारीले माओवादी पार्टी छाडे:-

ताजा / भरखरै प्राप्त

माओवादीबाट मधेश प्रदेश सांसद जितेका रहबर अन्सारीले हिजो बिहीबार पुस २४, २०८२, मा माओवादी पार्टी छाडेका छन् ।

रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हो ।

मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् ।

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततस् सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles