Sunday, February 1, 2026

पाँचथरमा बोलेरो दुर्घटना, एक जना गम्भीर घाइते भएको छन्”

ताजा / भरखरै प्राप्त

पाँचथरको च्याङथापुबाट फिदिमतर्फ आउँदै गरेको बोलेरो गाडी याङ्वरक गाउँपालिका–२ स्थित सिलसिले खोल्सामा दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनामध्ये जीवन राउत गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरूको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles