Sunday, February 1, 2026

नेपाली कम्युनिस्ट पार्टी एकता संदेश सभा कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
उनले रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्।

प्रचण्डले पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने बुझिराख्नुहोला भनेका छन् ।
प्रचण्डले जेन-Z को आन्दोलनले उन्नत लोकतन्त्रको बाटो खोल्यो भन्ने बताएका छन्। उनले लोकतन्त्र र संविधानलाई प्रतिस्थापन गर्ने प्रयासको विरोध गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles