Sunday, February 1, 2026

नेपालगन्ज्को गुलरियाबाट लागूऔषध कारोबारी प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट नवीन शाही ठकुरीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा गुलरिया–११ बाट फिरोज खानलाई पक्राउ गरेको छ। नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउन्ड गो ली फायर गरिएको थियो, जसमा एक गो ली उनको खुट्टामा लागेको छ। खानको साथबाट २६६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।गुलरियामा दाहिने खुट्टामा १ गोली हानी लागूऔषध कारोबारी पक्राउ परेको छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट नवीन शाही ठकुरीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा गुलरिया–११ बाट खानलाई पक्राउ गरेको छ। नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउन्ड गोली फायर गरिएको थियो, जसमा एक गोली उनको खुट्टामा लागेको बताइएको छ।
खानको साथबाट २६६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको नेपालगञजका प्रहरीले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles