Monday, February 2, 2026

नेपाली कांग्रेस महाधिवेशनमा सहभागीहरू:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य ।

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन नेपाली कांग्रसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्व उद्घाटन समारोह सुरु भएको हो ।समारोहमा महामन्त्री गगनकुमार थापा, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनील शर्मालगायत नेताहरू पनि उद्घान समारोहमा पुगेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles